Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

ओरियण्टल होटल्सको खुद नाफा ९.९१ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 549
    Shares

  • ओरियण्टल होटल्सको खुद नाफा ९.९१ प्रतिशतले बढ्यो

    काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।चालू आवको यसै अवधिमा ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ ।होटल्सले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू। ६ करोड ५९ लाख पुगेको हो । चालू आवमा होटल्सको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा होटल्सको आम्दानी १७ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटल्सको आम्दानी रू. ६९ करोड ४७ लाख रहेकोमा चालू आवमा बढेर रू. ८१ करोड ९६ लाख पुगेको हो । 

    कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड छ । 

     

    प्रतिक्रिया दिनुहोस