Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा ३३.८९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 579
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको खुद नाफा ३३.८९ प्रतिशतले बढ्यो

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।आर्थिक वर्षको सोही अवधिको २२ करोड ६ लाख रुपैयाँको तुलनामा ३३.८९ प्रतिशतले धेरै हो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।  लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ६१.९६ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यस इन्सुरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस