Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ५.१८ विन्दुले बढ्यो


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 444
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ५.१८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.१८ विन्दुले बढेको छ । यससँगै सूचक १९७९.६८ अंकमा आएको छ । ३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४ हजार ३ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

    २६ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस