Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.८१ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 468
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.८१ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.८१ विन्दुले बढेको छ । यससँगै सूचक २०००.७० अंकमा आएको छ । १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ३ हजार ५ सय १७ कित्ता सेयर कारोबार भएको छ ।

    २३ कम्पनीको भाउ बढ्दा २९ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस