Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.३५ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ २ बुधबार

  • 603
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ३.३५ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.३५ विन्दुले बढेको छ । यससँगै सूचक २०३०.८७ अंकमा आएको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४३ कम्पनीको २ हजार ७ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।

    २९ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस