Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट


नया सडक

२०८१, जेठ २ बुधबार

  • 477
    Shares

  • अरुण भ्याली हाइड्रोपावर लिलामी सेयर बाँडफाँट

     

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ ।

    सोही लिलामी सेयर मंगलबार  बाँडफाँट गरिएको हो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा ९कट आफ प्राइस० कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

     

    प्रतिक्रिया दिनुहोस