Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

मौद्रिक नीति : बैंकहरुको पुँजीकोष सुदृढ गर्न केन्द्रीय बैंकले सहजीकरण गर्ने


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 558
    Shares

  • मौद्रिक नीति : बैंकहरुको पुँजीकोष सुदृढ गर्न केन्द्रीय बैंकले सहजीकरण गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको छ । मौद्रिक नीतिको समीक्षा गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिने नीति लिएको हो ।राष्ट्र बैंकको यो व्यवस्थाले पुँजी कोष दबाबमा रहेका बैंकहरुलाई कर्जा प्रवाह विस्तार गर्न केही सहज हुने अनुमान गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस