Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा जितपुरको बिक्की वस्त्रालयमा छापा

राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा जितपुरको बिक्की वस्त्रालयमा छापा

  • वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय पथलैयाले एक कपडा पसलमा छापा हानेको छ ।बारा जिल्लाको जितपुरस्थित चन्दन मार्केटमा रहेको बिक्की वस्त्रालयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापा हानेको हो ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकृत प्रमोद चौधरीको टोलीले उक्त फर्ममा छापा हानेको छ । ठुलो मात्रामा राजस्व छली तथा चोरी तस्करी गरिएका  कपडाको ठुलो मात्रामा कारोबार भएको आंशकामा छापा हानिएको स्रोतले बताएको छ । राजस्व अनुसन्धान विभागमा नयाँ महानिर्देशक चक्रबहादुर बूढा आएपछि गरिएको सम्भवतः यो पहिलो छापा हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij