काठमाडौं । नेपालको कुल व्यापार घाटाको ८३ प्रतिशत हिस्सा भारत र चीनको रहेको छ । भारतसँगको व्यापार घाटा चीनसँगको तीन गुना रहेको छ ।
११ खर्ब ७७अर्ब १८करोड ३४लाख ९१ हजार ००० मा भारतको ७खर्ब २९ अर्ब ७ ०करोड ५७लाख ४हजार रहेको छ भने चीनको २ खर्ब ३८अर्ब ५५करोड ७७ लाख ९१ हजार रहेको छ ।
यस अधारमा भारतसँगको व्यापार घाटा कुल व्यापार घाटाको ६१ ।९८ रहेको छभने चीनसँगको व्यापार घाटा २० .२६ प्रतिशत रहेको छ ।अन्य बाँकी देशहरूसँगको व्यापार घाटा कुल व्यापार घाटाको १८ प्रतिशत रहेको छ ।