Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

भारतसँगको व्यापार घाटा चीनसँगको  व्यापार घाटा भन्दा  तीन गुना बढी

भारतसँगको व्यापार घाटा चीनसँगको  व्यापार घाटा भन्दा  तीन गुना बढी

  • काठमाडौं । नेपालको कुल व्यापार घाटाको ८३ प्रतिशत हिस्सा भारत र चीनको रहेको छ । भारतसँगको व्यापार घाटा चीनसँगको तीन गुना रहेको छ ।

    ११ खर्ब ७७अर्ब १८करोड ३४लाख ९१ हजार ००० मा भारतको ७खर्ब २९ अर्ब ७ ०करोड ५७लाख  ४हजार   रहेको छ भने चीनको २ खर्ब ३८अर्ब ५५करोड ७७ लाख ९१ हजार  रहेको छ ।

    यस अधारमा भारतसँगको व्यापार घाटा कुल व्यापार घाटाको ६१ ।९८ रहेको छभने चीनसँगको व्यापार घाटा २० .२६ प्रतिशत रहेको छ ।अन्य बाँकी देशहरूसँगको व्यापार घाटा कुल व्यापार घाटाको १८ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij