Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भोलि सार्वजनिक विदा : सेयर कारोबार नहुने ,  बैंक–वित्तीय संस्था पनि बन्द हुने


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 522
    Shares

  • भोलि सार्वजनिक विदा : सेयर कारोबार नहुने ,  बैंक–वित्तीय संस्था पनि बन्द हुने

    काठमाडौं ।  सेयर बजार भोलि मंगलबार बन्द हुने भएको छ । भोलि गणतन्त्र दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ । यस कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार जेठ १६ गते, बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस