Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आज सार्वजनिक विदा : सेयर कारोबार नहुने ,  बैंक–वित्तीय संस्था पनि बन्द हुने


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 663
    Shares

  • आज सार्वजनिक विदा : सेयर कारोबार नहुने ,  बैंक–वित्तीय संस्था पनि बन्द हुने

    काठमाडौं ।  सेयर बजार आज बन्द हुने भएको छ । आज  गणतन्त्र दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ । यस कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार जेठ १६ गते, बिहान ११ बजे मात्र खुल्नेछ ।यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस