Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

फलामे छडको मूल्य बढ्ने , व्यवसायीको विरोध


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 531
    Shares

  • फलामे छडको मूल्य बढ्ने , व्यवसायीको विरोध

    काठमाडौं । बजेटमा गरिएको व्यस्थाले फलामे छडको मूल्य बढ्ने भएको छ । यसबारे फलामे छडका नेपाली उत्पादकहरूले बजेटमा गरिएको प्रावधानप्रति आपत्ति प्रकट गरेका छन् ।

    उनीहरूले सरकारले आर्थिक विधेयक २०८१ मार्फत  ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी भएका र उच्च विद्युत खपत स्टिल उद्योगलाई बन्द गराउने गरी स्पन्ज आइरनमा भन्सार महसुल बढाउने व्यवस्था गरेको बताएका हुन् ।

    नेपाल फलामे छढ उत्पादक संघले यस्तो विरोध जनाउँदै बजेटमा गरिएको सो व्यवस्थाले स्टिल उद्योगमा भएको लगानी तथा समग्र अर्थतन्त्रमा असर पर्ने बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस