Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुशीलदेव सुवेदीलाई नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 525
    Shares

  • सुशीलदेव सुवेदीलाई नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी

    काठमाडौं । सुशीलदेव सुवेदीलाई नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।प्राधिकरणको  निर्देशक  रहेका  सुवेदीलाई प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी  दिने निर्णय गरेको हो ।

     यसअघि प्राधिकरणको प्रवक्ताको भूमिकामा राजुरमण पौडेल उमेर हदका कारण सेवाबाट निवृत्त भए । कार्यकारी निर्देशकसमेत रहेका पौडेल सेवाबाट निवृत्त भएपछि सुवेदीलाई सो जिम्मेवारी दिइएको हो । 

    यसैगरी  प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठलाई दिइएको छ । उनी प्राधिकरणमा उपनिर्देशक रहेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस