Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १७.६८ विन्दुले बढ्यो


नया सडक

२०८१, जेठ २९ मंगलबार

  • 660
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक  १७.६८   विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १७.६८ विन्दुले बढेको छ । यससँगै सूचक २०९९.७७ अंकमा आएको छ । २१  लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८२ कम्पनीको ४ हजार १ सय ९२ कित्ता सेयर कारोबार भएको छ ।

    ६२ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस