Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

काठमाडौंको कपनबाट ६ किलो सुन र झण्डै ५० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौंको कपनबाट ६ किलो सुन र झण्डै ५० लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।सीआईबीले आइतबार राति कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

    सीआईबीले सुनको तौल परीक्षण , नगद र चिनियाँ नागरिकको विषयमा पूर्ण विवरण सार्वजनिक भने गरिसकेको छैन् ।सीआईबी स्रोत अनुसार सुन तस्करीमा संलग्न भएको आरोपमा भारतको दिल्लीमा २ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई नेपाल ल्याउने तयारी भइरहेका

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij