Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

शेयर बजार : नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा ,३ अर्ब ४० करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार ५ बुधबार

  • 618
    Shares

  • शेयर बजार : नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा ,३ अर्ब ४० करोडभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा आएको छ । आज ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । 

    यस दिन ३०८ कम्पनीको ७२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड २३ लाखभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा आएको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः गोर्खाज फाइनान्स र ग्लोबल आइएमई लघुवित्त परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस