Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनको मूल्य तोलामा छ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ


नया सडक

२०८१, असार ६ बिहीबार

  • 582
    Shares

  • सुनको मूल्य तोलामा छ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ८०० रुपैयाँ

    काठमाडौ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४२ हजार १०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १८ सय ४० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस