Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनको मूल्य तोलामा २७ सयले घट्यो , प्रतितोला १ लाख ४२ हजार रुपैयाँ


नया सडक

२०८१, असार ९ आइतबार

  • 441
    Shares

  • सुनको मूल्य तोलामा २७ सयले घट्यो , प्रतितोला १ लाख ४२ हजार रुपैयाँ

     

    काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ । 

    आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले घटेर १८ सय १५ रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस