Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनको मूल्य तोलामा तीन सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ


नया सडक

२०८१, असार १० सोमबार

  • 483
    Shares

  • सुनको मूल्य तोलामा तीन सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 
    आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस