Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते


नया सडक

२०८१, असार १६ आइतबार

  • 462
    Shares

  • नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते

    काठमाडौं ।लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषको २९ औं वार्षिक साधारण सभा असार ३१ गते बस्ने भएको छ । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

    कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस