Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

शेयर बजार : नेप्से सूचक १४.८३ विन्दुले घटेर २०३७.०९ अंकमा ,३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार


नया सडक

२०८१, असार १६ आइतबार

  • 486
    Shares

  • शेयर बजार : नेप्से सूचक १४.८३ विन्दुले घटेर २०३७.०९ अंकमा ,३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

    काठमाडौं ।  नेप्से सूचक १४.८३ विन्दुले घटेर २०३७.०९ अंकमा आएर अडिएको छ । ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जम्मा २ वटा समूहको सूचक मात्र बढेका छन् । ३२० कम्पनीको ९१ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १२ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र युनाइटेड इर्दी मर्दी आरबी हाइड्रोपावर परेका छन् ।  

    news_fxfrhlruj3s.png

    प्रतिक्रिया दिनुहोस