Logo

Jul 02 2024 | २०८१, असार १८गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


नया सडक

२०८१, असार १६ आइतबार

  • 375
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ४६ लाख ६३ हजार ७५६.९७४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १०.२६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।

    images

     

    प्रतिक्रिया दिनुहोस