Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १.६१ विन्दुले बढ्यो


नया सडक

२०८१, असार १७ सोमबार

  • 423
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १.६१ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.६१ विन्दुले बढेको छ । यससँगै सूचक २०३८.७० अंकमा आएको छ । १६ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको ३ हजार ९ सय ९४ कित्ता सेयर कारोबार भएको छ ।

    १३ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस