Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सानिमा जीआइसी इन्सुरेन्सले ५० लाख कित्ता हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल


नया सडक

२०८१, असार १७ सोमबार

  • 465
    Shares

  • सानिमा जीआइसी इन्सुरेन्सले ५० लाख कित्ता हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

     

    काठमाडौं । सानिमा जीआइसी इन्सुरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच सानिमा जीआइसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले जीआइसीको ५० लाख कित्ता हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस