Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

दोस्रो मिनेटमा ४ प्रतिशत बढेपछि २० मिनेटको लागि कारोबार बन्द


नया सडक

२०८१, असार १८ मंगलबार

  • 303
    Shares

  • दोस्रो मिनेटमा ४ प्रतिशत बढेपछि २० मिनेटको लागि कारोबार बन्द

    काठमाडौं । सरकार परिवर्तन हुने भएपछि शेयर बजारमा उछाल आएको छ। नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार शेयर बजारमा उछाल देखिएको हो।


    मंगलबार बजार खुलेको दोस्रो मिनेटमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः शेयर कारोबार खुल्नेछ।

    प्रतिक्रिया दिनुहोस