Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

सुनको मूल्य तोलामा १५ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ

सुनको मूल्य तोलामा १५ सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ

  • काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 


    मंगलबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १८ सय ५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij