Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने


नया सडक

२०८१, असार १८ मंगलबार

  • 381
    Shares

  • कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने

     

    काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले ३५ लाख इकाई अर्थात, ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । यस बैंकको असार १७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरी अग्राधिकार सेयर बिक्री गर्न लागेको हो । 

     

     

    प्रतिक्रिया दिनुहोस