Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रभु इन्स्योरेन्सले हकफ्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल


नया सडक

२०८१, असार १८ मंगलबार

  • 438
    Shares

  • प्रभु इन्स्योरेन्सले हकफ्रद शेयर निष्कासन गर्ने , विक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

    असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस