Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न , बोर्डसँग माग्यो अनुमति


नया सडक

२०८१, असार १८ मंगलबार

  • 462
    Shares

  • नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न , बोर्डसँग माग्यो अनुमति
    फाइल फोटो

    काठमाडौं ।  नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई ९३ अर्ब रुपैयाँको० ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो । जसमध्ये १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

    नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो ।

     

     

    प्रतिक्रिया दिनुहोस