Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नारायणी डेभलपमेन्ट बैंकको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असार १९ बुधबार

  • 333
    Shares

  • नारायणी डेभलपमेन्ट बैंकको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४८ हजार संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज ९असार १९० गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर–१, टाँडी, चितवनमा आफूले के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन पर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस