Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.५४ विन्दुले बढ्यो


नया सडक

२०८१, असार २० बिहीबार

  • 468
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक ३.५४ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५४ विन्दुले बढेको छ । यससँगै सूचक २१०७.७७ अंकमा आएको छ । ७९ लाख १६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ५ लाख ७ हजार ७८ कित्ता सेयर कारोबार भएको छ ।

    कुल २५ कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस