Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सुनको मूल्य तोलामा ३५ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ


नया सडक

२०८१, असार २० बिहीबार

  • 555
    Shares

  • सुनको मूल्य तोलामा ३५ सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ

     

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि छापावाल सुन प्रतितोल १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 
    बिहीबार चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस