Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने


नया सडक

२०८१, असार २० बिहीबार

  • 519
    Shares

  • होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । असार १९ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाबाट पारित उक्त हकप्रद शेयर संस्थापक शेयरधनीहरूमा जारी गरिएको हो ।

    यस कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको छैन् । संस्थापक शेयरधनीहरूले असार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापत्को रकम जम्मा गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस