Logo

Jul 07 2025 | २०८२, असार २३गते

Jul 07 2025 | २०८२, असार २३गते

images

सुनको मूल्य तोलामा एक सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँ

सुनको मूल्य तोलामा एक सयले वृद्धि , प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँ

  • काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल १०० रुपैयाँले बढेर १ लाख ४४ हजार ४०० रुपैयाँ कायम भएको छ । आज  तेजावी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 
    आज ९शुक्रबार ०चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij