Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 402
    Shares

  • आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । असार १९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट उक्त हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएसँगै कम्पनीले साउन १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

    हकप्रद शेयर निष्कासनको मितिभने कम्पनीले तय गर्न बाँकी छ । बुक क्लोजको आधारमा असार ३१ गतेसम्म कायम शेयधरनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस