Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन


नया सडक

२०८१, असार २३ आइतबार

  • 375
    Shares

  • आज सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

     

    काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९असार २३ गते० अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १६२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस