Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सुनको भाउ नयाँ रेकर्ड कायम,  १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार


नया सडक

२०८१, असार २३ आइतबार

  • 489
    Shares

  • सुनको भाउ नयाँ रेकर्ड कायम,  १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार

     काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।


    आज छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ।आज तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस