Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

शेयर बजार : नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा , ४ अर्ब ५६ करोडभन्दा बढीको कारोबार


नया सडक

२०८१, असार २४ सोमबार

  • 399
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा , ४ अर्ब ५६ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा आएको छ । आज ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ३ वटा समूहका सूचकमात्र बढेका छन् । 

    यस दिन ३२४ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा २८ करोड ७० लाख रुपैयाँभन्दा बढीसहित एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र सीइडीबी हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस