Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक २.२६ विन्दुले बढ्यो


नया सडक

२०८१, असार २५ मंगलबार

  • 348
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक २.२६ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ विन्दुले बढेको छ । यससँगै सूचक २१३८.६१ अंकमा आएको छ । ९८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १६ हजार ४ सय ५० कित्ता सेयर कारोबार भएको छ ।

    कुल २५ कम्पनीको भाउ बढेको छ भने २५ वटैको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस