Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्यज्योति लाइफ इन्सुरेन्सको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असार २५ मंगलबार

  • 387
    Shares

  • सूर्यज्योति लाइफ इन्सुरेन्सको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले १ लाख ५७ हजार २९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले टेलि डाइरेक्ट प्रा।लि।को नाममा रहेको यो सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस