Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १०.७१ विन्दुले बढ्यो


नया सडक

२०८१, असार २६ बुधबार

  • 468
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १०.७१ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १०.७१ विन्दुले बढेको छ । यससँगै सूचक २१६२.८६ अंकमा आएको छ । ८० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६३ कम्पनीको ७ हजार ८ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ४० कम्पनीको भाउ बढेको छ भने २० वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस