Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १३.२३ विन्दुले बढ्यो


नया सडक

२०८१, असार २७ बिहीबार

  • 396
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १३.२३ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.२३ विन्दुले बढेको छ । यससँगै सूचक २१८८.६३ अंकमा आएको छ । ३५ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७३ कम्पनीको ७ हजार ९ सय ४५ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ४६ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस