Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


नया सडक

२०८१, असार ३१ सोमबार

  • 447
    Shares

  • सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

     

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज असार ३१ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

     

    प्रतिक्रिया दिनुहोस