Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


नया सडक

२०८१, असार ३१ सोमबार

  • 447
    Shares

  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

    बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

    449942652_476758828418788_2207376973124383182_n-594x768.jpg

    प्रतिक्रिया दिनुहोस