Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

प्रि ओपन सेसन : नेप्से सूचक १३.०८ विन्दुले बढ्यो


नया सडक

२०८१, साउन २ बुधबार

  • 330
    Shares

  • प्रि ओपन सेसन : नेप्से सूचक १३.०८ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १३.०८ विन्दुले बढेको छ । यससँगै सूचक २३२३.६७ अंकमा आएको छ । ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको २७ हजार ७६ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६८ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस