Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

प्रहरीमा बैंकिङ कसुर बढ्दै


नया सडक

२०८१, साउन ६ आइतबार

  • 174
    Shares

  • प्रहरीमा बैंकिङ कसुर बढ्दै

    काठमाडौं । बैंकिङ कुसरका घटनाको मुद्दाको चाप  बढ्दै गएको छ । गत आर्थिक वर्षमा प्रहरीमा  ह्वात्तै बढेको देखिएको हो ।प्रहरीको रेकर्ड अनुसार बैकिङ कसुर  बढेर गएको छ ।

    २०८०÷८१ मा देशभर ५९ हजार २सय ३ घटना दर्ता भएकोमा १३ हजार २६२ वटा बैंकिङ कसुरका मुद्दा रहेका प्रहरीले जनाएको छ। त्यस मध्ये काठमाडौं उपत्यका भित्रमात्र ७ हजार ६६२ वटा बैंकिङ कुसरका मुद्दा दर्ता भएका छन्।

    प्रतिक्रिया दिनुहोस