Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

सहकारीको दायित्व  ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबर

सहकारीको दायित्व  ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबर

  • काठमाडौँ ।सरकारले सहकारीको दायित्व  ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबर यकिन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा प्रश्नको जवाफदिँदै यस्तो जनाएका हुन् ।

    प्रधानमन्त्री ओलीले सहकारी बचत हिनामिना तथा अपचलनमा ५९ हजार ५८७ मागदाबी निवेदन प्राप्त भएको बताए ।सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरकाक्रममा राप्रपा सांसद धवल शमशेर राणाले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिए .। 

    ओलीले  ३५ अर्ब ५१ करोड ७२ लाख ३५ हजार बराबरको दायित्व यकिन गरिएको  , सहकारी कर्जा असुली न्यायाधिकरण कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स्थापना गर्ने प्रक्रिया अघि बढाएर बजेट सुनिश्चित गरिएकोबताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij