Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

लक्ष्मी सनराइज क्यापिटलद्वारा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

लक्ष्मी सनराइज क्यापिटलद्वारा सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

  • काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटलले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको  बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित १५.७८ प्रतिशतका दरले ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते बिहान ११ बजे काठमाडौंमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij