Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

भारतबाट १ अर्ब १२ करोड ९० लाख ७ हजार किलो आँप आयात

भारतबाट १ अर्ब १२ करोड ९० लाख ७ हजार किलो आँप आयात

  • काठमाडौं । भारतबाट यो वर्षको असार मसान्तसम्म १ अर्ब १२ करोड ९० लाख ७ हजार किलो आँप आयात भएको छ ।भन्सार विभागले गत आर्थिक वर्ष २०८०÷८१को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

    आयातको हिसाबले प्रतिव्यक्ति आँपको हिस्सा कम्तीमा ३७ किलो हुन आउँछ ।भारतबाट अम्बा ६४ लाख १० हजार किलो बढी आयात गरिएको छ ।

    आँपको भन्सार मूल्य ७ करोड ३९ लाख १५ हजार तोकी १ करोड ७८ लाख ४९ हजार भन्सार राजस्व असुल गरिएको भन्सार विभागले जनाएको छ ।

    यसैगरी अम्बाको भन्सार मूल्य १ लाख ७२ हजार तोकी ४३ हजार भन्सार राजस्व असुल गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij