Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ४०५.१४ गुणा बढी आवेदन


नया सडक

२०८१, साउन ७ सोमबार

  • 429
    Shares

  • सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा ४०५.१४ गुणा बढी आवेदन

     


    काठमाडौं ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन ९एफपीओ० मा मागभन्दा ४०५.१४ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (साउन ७ गते)साँझसम्ममा १ अर्ब ८९ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    जसमा १२ लाख ८८ हजार ८१८ जना आवेदकहरुले १ करोड ८९ लाख ३१ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । 

     

    प्रतिक्रिया दिनुहोस